कोरोना परिक्षण गर्दै

भारत बाट फर्किएर रामपुर नगरपालिका ५ को बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाईन बस्दै आएका ९ जना युवाहरुको आरडीटी मार्फत कोरोना परिक्षण गरिएको छ । परिक्षणको क्रममा सबैको नतिजा नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?