ध्रुव भण्डारी
पाल्पा, जनकल्याण माध्यमिक विद्यालय रामपुर १० रामटार पाल्पामा शुक्रराज भण्डारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
सोमबार बसेको अभिभावकहरुको भेलाले भण्डारीको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा विष्णु प्रसाद भण्डारी, भोजराज भण्डारी , कल्पना ओस्ती, सुलेखा भण्डारी, कमला बगाले , जनप्रतिनिधिबाट कृष्ण बहादुर सारु र सदस्य सचिवमा प्रधानाध्यापक आनन्द प्रसाद भण्डारी रहनु भएको छ ।