पर्यटकको पर्खाईमा तालपोखराका डुङ्गा

सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर ६ स्थित तालपोखरामा कोरोना महामारी नहुँदो हो त यति बेला डुङ्गा सयर गर्नेहरुको भिडभाड हुने गर्दथ्यो । दशैंको तिहारको संघारमा अझ बढी चाप हुन्थ्योे तर कोरोना महामारीका कारण यी डुङ्गाहरु चैत्र देखि नै प्रयोग विहिन जस्तै बनेको छ । कहिले कोरोना कहर सकिएला र, खुलेको आकाश संगै मनमोहक वातावरणमा ताल घुम्न आउने पर्यटकलाई घुमाउँला भन्ने पर्खाईमा छ सायद यहाँका डुङ्गाहरु पनि ।
तस्वीर : इमान सिं राना/कटुवाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?