राष्ट्रिय परिचयको लागि तस्वीर सहितको विवरण दिदै

राष्ट्रिय परिचय पत्रको लागि वडाका नागरिकहरुको तथ्याङ्क संकलन पश्चात अन्तिम दिन शुक्रबार आफ्नो फोटो सहितको विवरण बुझाउँदै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल । रामपुर नगरपालिकामा गत साउन २० गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्रको लागि तथ्याङ्क संकलन अन्तिम चरणमा पुगेको छ । वडा नं. १० मा बाहेक अन्य वडामा शुक्रबार तथ्याङ्क संकलन सकिएको छ । पाल्पाको १० वटै स्थानिय तहमा तथ्यांक संकलन भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?