भलायटारमा जारी भलिबल प्रतियोगितामा किसानबारी र मोहमी विच प्रतिस्पर्धा गर्दै (प्रत्यक्ष प्रसारण)

पाल्पा, चैते दशैंको अवसरमा भलायटार युवा क्लवको आयोजनामा भैरहेको वडा स्तरिय भलिबल प्रतियोगिताको फाईनल खेलहरु चलिरहेको छ ।

तृतिय स्थानको लागि चापाकोट नगरपालिका ६ मोहमी र रामपुर नगरपालिका ७ किसानबारी विच खेल भैरहेको छ । फाईनल उपाधीको लागि भलायटार युवा क्लव र डेढ गाउँ विच प्रतिस्पर्धा हुनेछ ।तृतिय स्थान छनौट खेलको प्रत्यक्ष अवलोकनको लागि तलको लिङ्कमा जानुहोला । । खेलको प्रत्यक्ष अवलोकन गर्न तलको लिंकमा जानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?