जनश्रमदान गर्दै स्थानीय (तस्वीर)

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका २ सुकेकोटका स्थानीयहरु खानेपानी योजनाको लागि जनश्रमदानमा जुट्दै । विकास निर्माण योजना कार्यान्वयनमा बजार क्षेत्रमा पछिल्लो समय जनश्रमदान कागजी प्रक्रियामा सिमित देखिन्छ । जिल्लाका ग्रामीण भेगमा भने सामुदायिक कार्यमा विगत देखि चल्दै आएको झारा तिर्ने (जनश्रमदान दिने) कार्य अझै कायम नै रहेको छ । तर पुरुषहरु वैदेशिक रोजगारमा हुँदा सामुदायिक कार्यहरुमा महिलाको सहभागी बढी देखिन्छ ।


तस्वीरः इमान सिं राना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?