प्रधानमन्त्री रोजगार कार्यक्रम सहभागी महिलाहरु-तस्वीर

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामपुर २ का महिलाहरु गैटी, कोदालो र साबेल बाट निस्दीखोला अत्रबास मोटरबाटोको नाली निर्माण गर्दै । पछिल्लो समय अधिकांश पुरुषहरु वैदेशिक रोजगारी तथा अन्य पेशाले गाउँबाहिर हुँदा विकास तथा सामाजिक कार्यमा महिलाहरुको उपस्थिति देखिन्छ । वडा नं. २ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी ३० जना मध्ये पुरुष ६ जना मात्र थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?