जेठ ३०। पाल्पा, रामपुरमा अन्तर माध्यमिक तह स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको १० औं बार्षिकउत्सवको अवसरमा शनिबार कालीगण्डकी सभ्यता विषयक कविता वाचन प्रतियोगिता भएको हो । आधारभुत माध्यामिक विद्यालय रामपुर नगरपालिका ७ मा भएको प्रतियोगितामा रामतुलसी माध्यामिक विद्यालयका स्मृति गौतम प्रथम, रामपुर अंग्रेजी आवासिय माध्यामिक विद्यालयका समिर राना द्वितिय, जनकल्याण माध्यामिक विद्यालयका सुद्धता...
पाल्पा , रामपुर नगरपालिका वडा नं. ५ मटेरी पाल्पामा फनपार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रालिको लगानीमा निर्माण भएको रामपुर फनपार्कको साेमबार विधिवत...
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend