शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सञ्चारकर्मी समिर पौडेलको ‘मिठा बात’ सार्वजनिक


  • बिहिबार, बैशाख ८ २०७९ , पूर्वाह्न ०८:४६ बजे

पाल्पा, सञ्चारकर्मी समिर पौडेलको शब्द र गायक श्रीधर कंडेलको आवाजमा ‘मिठा बात’ सार्वजनिक भएको छ ।



पाल्पाको रामपुरमा रहेर साहित्य तथा सञ्चार क्षेत्रमा अघि बढि रहेका पौडेलको शब्द संकलनमा रहेको मिठा मिठा बात बोलको गित सार्वजनिक भएको हो । क्रेजी स्टुडियोमा रेकर्ड गरिएको म्युजिक भिडियो साईराम पिक्चर्स युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गितमा लक्ष्मण डुम्रेको संगित, विनोध रसाईलीको संयोजन रहेको छ । प्रेमिल मायालु जोडीहरुलाई मध्येनजर गर्दै तयार गरिएको गितको म्युजिक भिडियोको निर्देशन समिर नेपालले गर्नु भएको हो । भिडियोमा नवराज पौडेल, शिला गजुरेल, सुशान्त अधिकारी, सोनिया खत्री र रियाना सत्यालको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend