पाल्पा , पाल्पामा मिस्टर एण्ड मिस पाल्पा हुने भएको हाे । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ का सितल श्वेष्ठले विहिवार पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल , टिन र एडल्ट गरि ३ समुहमा छुट्टा छुट्टै मिस्टर र मिस पाल्पा हुने आयोजक संस्थाका फेसन कालोग्राफर सुसान्त शाहले जानकारी दिनुभयो । कार्यक्रम मार्फत सहभागिले आफ्नो प्रतिभा प्रस्तुत गरि राष्ट्रिय रुपमा समेत सहभागि हुन सक्ने उहाँले बताउनुभयो । । यही पौष २५ गतेबाट शुरु हुने कार्यक्रममा सहभागि हुनका लागी रजिष्ट्रेशन फर्म भर्नु पर्ने छ । सो कार्यक्रम सम्पन्न गर्नका लागी करिब १० लखा ११ हजार ३ सय ५० रुपैयाँ खर्च लाग्ने आयोजक जनाएको छ ।
होटल संगम रामपुर ५ वेझाँडमा भएको कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ कार्यक्रमका फेसन कोलोग्राफर तथा फाउण्डर सुसान्त शाहले दिनु भएको थियो । कार्यक्रममा सितल श्रेष्ठले मिस हेरिटेज नेपाल २०२२ को अनुभव व्यक्त गर्नु भएको थियो ।