बिहिबार, कार्तिक २० २०८३

बिहिबार, कार्तिक २० २०८३

आहा ! पहेंलपुर तोरी बारी (तस्वीर)


  • शनिबार, कार्तिक १९ २०७९ , अपराह्न १२:४९ बजे

पाल्पा, यति बेला पाल्पाका गाउँहरु पहेंलपुर बनेको छ । गाउँका बारीहरुमा लगाएको तोरीफुले पछि पहेंलपुर देखिएको हो । पूर्वखोला गाउँपालिका वडा नं. ४ देविनगर र वडा नं. २ जल्पाका विभिन्न स्थानका मनमोहक तोरीबारी सहितको दृश्य ।



तस्वीर: इमान सिं राना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend